---------जिन्दगी रित्तो चलाई दिए-------
आशु को मोल रहेन अब, आशु सबै रित्याइ दिएहासो को मोल रहेन अब, हासो सबै उडाइ दिए
के खुशी, के दुख, के रोदन्, के हासो
कसैको मोल रहेन अब, चिता सबै को जलाईदिए
साथ तिम्रो पाउदा सधै, सबै कुरा मान्य थियो
तिम्रो आश रहेन अब, तिम्रो फोटो जलाई दिए
भाग"यमा तिमी छैनउ, आश अब के लाई रह्यो
तिमी बिना चल्नु पर्ने, जिन्दगी रित्तो चलाई दिए ।
No comments:
Post a Comment